अनुसूची
अस्थायी इजाजतपत्रको लागि दिइने दरखास्त

(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)
अस्थायी इजाजतपत्रको लागि दिइने दरखास्त

श्री कार्यान्वयन समिति निर्माण तथा यातायात मन्त्रालय,

विषय -अस्थायी इजाजतपत्र पाऊँ भन्ने बारे ।

निर्माण व्यवसाय सञ्चालन गर्ने अस्थायी इजाजतपत्र पाउनको लागि देहाय बमोजिमको विवरण खुलाई निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम यो दरखास्त पेश गरेको छु ।

१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,–
(क) पुरा नाम –
(ख) ठेगाना –

२. निर्माण व्यवसाय इजाजतपत्र,–
(क) जारी गर्ने निकायको नाम र ठेगाना –
(ख) जारी गर्ने मुलुक –
(ग) जारी गरेको मिति –
(घ) नवीकरण कायम रहने अवधि –

३. निर्माण व्यवसाय प्रमाणपत्र नं. –

४. निर्माण व्यवसाय प्रमाणपत्रको प्रकृति –

५. (क)निर्माण व्यवसाय एक्लैले सञ्चालन गर्ने भए सञ्चालकको पुरा नाम थर र ठेगाना –
(ख) निर्माण व्यवसाय संयुक्त रुपमा सञ्चालन गर्ने भए सञ्चालकहरुको पुरा नाम थर र ठेगाना –

६. सार्वजनिक निर्माण कार्य गर्ने योजनाको नाम –

७. सार्वजनिक निर्माण कार्य अन्तर्गत पर्ने आयोजना ÷ कार्यालय –
(क) आयोजना / कार्यालयको नाम, ठेगाना –
(ख) आयोजना / कार्यालयको फोन नं. ………. फ्याक्स नं. ………… ईमेल ……….

८. सार्वजनिक निर्माण कार्यको बोल अङ्क रु. …………….. अक्षरेपी ……………………..

९. यस अघि अस्थायी इजाजतपत्र प्राप्त गरेको वा नगरेको ः–

१०.यस अघि अस्थायी इजाजतपत्र प्राप्त गरेको भए सो को विवरण,–
(क) सार्वजनिक निर्माण कार्य योजनाको नाम ः–
(ख) आयोजना / कार्यालयको नाम, ठेगाना ः–

११. यस अघि अस्थायी इजाजतपत्र प्राप्त गरी सार्वजनिक निर्माण कार्य सम्पन्न भएको भए सो को विवरण –
(क)कार्य प्रारम्भ मिति –
(ख) कार्य सम्पन्न मिति –
(ग) मर्मत अवधि मिति –
(घ) भेरियसन अर्डर बमोजिम बृद्धि वा कम भएको रकम रु. ………………………… अक्षरेपी ………………………………………
(ङ) कूल ठेक्का सम्झौता रकम रु. ……………….. अक्षरेपी ……………………….
(च) निर्माण व्यवसायी कोषमा नियम १४ बमोजिम दाखिला गरेको दस्तुर रु. …………. अक्षरेपी …………………………………….
(छ) निर्माण कार्य सम्पन्न गरेको प्रमाणपत्र –
(ज) कर चुक्ता गरेको प्रमाणपत्र –
(झ) कर चुक्ता भई नसकेको भए सो को विवरण …………………….
(ञ) सहूलियतमा पैठारी गरिएको सामानको विवरण –